नेप्से सुचारु तर वेभसाइट नचल्दा अन्योल

नेपाल स्टक एक्सचेञ्च (नेप्से)को वेभसाइटमा समस्या आएर  बुधबार सेयर कारोबार संचालन भएपनि लगानीकर्ता भने अन्योलमा परेका छन् । नेप्सेको वेभसाइटमा आएको समस्याले लगानीकर्ताले सेयर  बजारको ’boutमा आवश्यक जानकारी लिनबाट पाएका छैनन् ! यता नेप्सेले आफ्नो आन्तिरिक कारणले नभई इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकका कारण वेभसाइट Read More …

नेप्सेमा दोहोरो अंकको गिरावट, अस्थिर बन्दै सेयर बजार

गत साता लगातार तीन दिन बढेकाे नेप्से परिसूचक यस साताको पहिलो कारोबार दिन सोमबार दोहोरो अंकले घटेको छ । कारोबारमा आएका १० उपसमूहमध्ये होटल र उत्पादन बाहेक अन्य आठवटै समूहमा रातो रङ्ग पोतिएपछि समग्र बजार ओरालो लाग्न पुगेको हो । विगत १५ दिनको नेप्सेको कारोबार Read More …