छठ पर्व/ डाला पूजाको कारण आज नेप्से बन्द आइतबार बाट कारोबार सुचारु हुने

नेपाल स्टक एक्सचेन्ज लि. (नेप्से) को आजको कारोबार बन्द रहेको छ । छठ पर्वको आवसरमा बिहिबार सार्बजनिक बिदा भएको कारण कारोबार बन्द रहन गएको हो . अब नेप्से आइतबार बाट सुचारु हुनेछ । बुधबार नेप्से परिसूचक १३.९२ अंकले घटेर १५५३.७२ हुन पुगेको थियो । कुल १५९ वटा कम्पनीहरु को कारोबार भएको थियो ।

Leave a Reply