शेयर कारोबार ठप्प, लगानीकर्ताको आन्दोलन, कारोबार नगराउन ब्रोकरलाई धम्की

मंगलबार यो समाचार तयार पार्दासम्म नेप्सेमा कुनै पनि कारोबार भएन, जस्तो कारण थियो लगानीकर्ता को आन्दोलन । सोमबार लगानीकर्ताले कारोबारमा सहभागी नभई नेप्से तथा धितोपत्र बोर्ड घेराउ गरेका थिए । लगानीकर्ताका संघ संस्थाले कारोबार बहिष्कारगरी आन्दोलनमा गएपनि सोमबार नेप्सेमा ४२ करोड बढीको कारोबार भएको थियो Read More …

आगामी वर्ष २०७५/०७६ को बजेट सार्वजनिक आज

हालसम्मकै शक्तिशाली सरकारले आज आगामी वर्ष २०७५/०७६ को बजेट सार्वजनिक गर्दैछ । महत्वकांक्षी प्रधानमन्त्रीका विज्ञ अर्थमन्त्रीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा पुरा गर्न कस्तो बजेट ल्याउलान् सर्वत्र चासो र कौतुहलताको बिषय रहेको छ । नियमन निकायमा रहँदा कठोर मानिएका अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट Read More …

२५५५ औं बुद्ध जयन्तिको मंगलमय शुभकामना !!

शान्तिको दूत भगवान श्री गौतम बुद्धको २५५५ औं जन्म जयन्तिको शुवर्ण अवसरमा सम्पूर्ण नेपालीहरुमा  हार्दिक मंगलमय शुभकामना व्यक्त  गर्दछौ  । साथै, यस अवसरमा नेपालीहरुलाई वुद्धको वाणी प्राप्त होस्, आपसी सदभाव रहोस् र भाईचाराको नाता कायम होस् भन्ने प्रण गर्दछौं ।

नेप्से सुचारु तर वेभसाइट नचल्दा अन्योल

नेपाल स्टक एक्सचेञ्च (नेप्से)को वेभसाइटमा समस्या आएर  बुधबार सेयर कारोबार संचालन भएपनि लगानीकर्ता भने अन्योलमा परेका छन् । नेप्सेको वेभसाइटमा आएको समस्याले लगानीकर्ताले सेयर  बजारको ’boutमा आवश्यक जानकारी लिनबाट पाएका छैनन् ! यता नेप्सेले आफ्नो आन्तिरिक कारणले नभई इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकका कारण वेभसाइट Read More …

नेप्सेमा दोहोरो अंकको गिरावट, अस्थिर बन्दै सेयर बजार

गत साता लगातार तीन दिन बढेकाे नेप्से परिसूचक यस साताको पहिलो कारोबार दिन सोमबार दोहोरो अंकले घटेको छ । कारोबारमा आएका १० उपसमूहमध्ये होटल र उत्पादन बाहेक अन्य आठवटै समूहमा रातो रङ्ग पोतिएपछि समग्र बजार ओरालो लाग्न पुगेको हो । विगत १५ दिनको नेप्सेको कारोबार Read More …

छठ पर्व/ डाला पूजाको कारण आज नेप्से बन्द आइतबार बाट कारोबार सुचारु हुने

नेपाल स्टक एक्सचेन्ज लि. (नेप्से) को आजको कारोबार बन्द रहेको छ । छठ पर्वको आवसरमा बिहिबार सार्बजनिक बिदा भएको कारण कारोबार बन्द रहन गएको हो . अब नेप्से आइतबार बाट सुचारु हुनेछ । बुधबार नेप्से परिसूचक १३.९२ अंकले घटेर १५५३.७२ हुन पुगेको थियो । कुल Read More …